नाला पानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए

ईतिहास पढाउने एक शिक्षकले एक विधार्थी रामलाई  सोधेछन
शिक्षक: भन त राम नाला पानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए ?
राम:      सर नाला पानीको लडाईमा नाला फुटेर पानी बाहिर निस्केको हुँदा चिप्लिएर बलभद्र कुँवर लडेका थिए   सर !!!

Follow Us on Google Plus

Facebook, Twitter & Google +


....................................................................................

Advertisements

Gallery

Follow Us on Facebook

eXTReMe Tracker