धुर्मु बिरामी हुनु हुन्छ के

चम्सुरी : सुन्तली तेरो आखा किन रातो-रातो छ ?
सुन्तली: हेर्नु न आमै ! धुर्मु बिरामी हुनु हुन्छ के !!
चम्सुरी : अनि धुर्मु ज्वाईंलाई हेर्ने त नर्स राखेको हैन र ?
सुन्तली: त्यहि भएर त, रातभर जाग्नुपर्छ नि

Follow Us on Google Plus

Facebook, Twitter & Google +


....................................................................................

Advertisements

Gallery

Follow Us on Facebook

eXTReMe Tracker