एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु

तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।
पहिलो व्यक्तिले भन्यो: एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।
झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो: मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??
पहिलो व्यक्ति:  चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो।

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

Follow Us on Google Plus

Facebook, Twitter & Google +


....................................................................................

Advertisements

Gallery

Follow Us on Facebook

eXTReMe Tracker