म सिधै घर जान्छु अनि मेरी श्रीमतीलाइ अँगालो हालेर सुत्छु

राम :थाहा छ? जब मेरो दांत दुख्छ तब म सिधै घर जान्छु अनि मेरी श्रीमतीलाइ अँगालो हालेर सुत्छु
        त्यसपछि मेरो दांत दुखेको सबै निको हुन्छ
हरि :ये हो र ? आज मेरो पनि दांत दुकेको छ यार अनि तिम्रो श्रीमतीलाई यतिबेला कहाँ भेट्न सकिन्छ त?

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

Follow Us on Google Plus

Facebook, Twitter & Google +


....................................................................................

Advertisements

Gallery

Follow Us on Facebook

eXTReMe Tracker