धुर्मुस र सुन्तलीले मोवाइलको सट्टामा परेवाको माध्यमबाट एकअर्कालाई मेसेज पठाउने निर्णय

एकदिन धुर्मुस  र सुन्तलीले मोवाइलको सट्टामा परेवाको माध्यमबाट एकअर्कालाई मेसेज पठाउने निर्णय गरे। अर्कोदिन धुर्मुसेकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन। धुर्मुसेलाई एकदम रिस उठ्यो अनि सुन्तलीलाई झपार्दै खै मेसेज भने। सुन्तलीले भनिन् मुर्ख त्यो त मिस कल मात्र हो।

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

Follow Us on Google Plus

Facebook, Twitter & Google +


....................................................................................

Advertisements

Gallery

Follow Us on Facebook

eXTReMe Tracker