एक दिन दीपक अफिसमा हाकिम नभएको मौका पारेर भागेर घर पुगेछ तर , घर पुग्दा त उसको स्वास्नी हाकिम संग पो अनेक चर्तिकला गरिराखेको देखेछ। त्यसपछि दीपक हतार हतार दौडेर फेरि अफिस आई पुगेछ र लामो सास फेर्दै भनेछ : धन्न बाँचियो हाकिमले मलाई देखेनन्
Nepali Comedy Jokes, Nepali Funny Jokes, Latest Nepali Jokes, New Nepali Jokes 2014
Copyright © Nepali Comedy Jokes Powered by Blogger