मुन्द्रे : डाक्टरसाप तपाइँले घरमै गएर बिरामीको उपचार गर्दा कति लिनुहुन्छ ?

मुन्द्रे :  डाक्टरसाप तपाइँले घरमै गएर बिरामीको उपचार गर्दा कति लिनुहुन्छ ?
डाक्टर: 300 लिन्छु ।
मुन्द्रे :  उसोभए झट्टै मेरो घरमा जाउँ त.! त्यसपछि डाक्टरले कार निकाले र दुबैजना मुन्द्रे को घर गए....
डाक्टर: खोई त बिरामी ?
मुन्द्रे :  यहाँ बिरामी कोहि पनि छैन, ट्याक्सी ड्राइभरलाई सोधेको त 500 लाग्छ भन्यो तर
          तपाईँ 300 मै मान्नुभो अनि तपाइँलाई यहाँसम्म ल्याएको ।

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

Follow Us on Google Plus

Facebook, Twitter & Google +


....................................................................................

Advertisements

Gallery

Follow Us on Facebook

eXTReMe Tracker