एकजना बिरामी हस्पिटलमा समोसा खाँदै रहेछ उसले समोसाभित्रको आलु मात्रै खाँदो रहेछ
र बाहिरी भाग सबै फाल्दो रहेछ । नर्सले यो देखेर सोधिछन् ।
नर्स : दाई तपाईले किन समोसाभित्रको आलुमात्र खानु भएको ?
बिरामी : डक्टरसावले बाहिरको चिज नखानु भन्नभा छ त्यसैले ।