छोरी: आमा म बिहे गर्दिन । यदी तपाईंहरुले मेरो विवाह जवरजस्ती गर्दिनु भयो
भने म त घरबाट भाग्छु ।
आमा: त्यसो नगर छोरी । मैले भागेरतेरो बुवासँग बिहे गरेकी हुँ ।
तेरो फुपुले पनि भागेरै धोबिसँग बिहे गरेकी हुन ।
तेरो दिदी पनि ड्राइभरसँग भागी ।
तेरो दाइले पनि नोकर्नी भगायो ।
तेरो अंकलले अर्काकी स्वास्नी भगाए।
तेरो बाउले पल्लो घरकिलाई दुइ पटक भगाइसके ।
फेरी तँ पनि भागिस भने ! हाम्रो इज्जत के होला । ख्याल राख है छोरी