राम : बाईक त गजबको किनेछस, बधाई छ है।
श्याम :ल ल धन्यबाद।
...
राम : अनि तेल चाँही काँहा काँहा हाल्ने गरेको छस नि।
श्याम: तेल त जँहा पायो तेंही हाल्ने गरेको छु।
राम : धत् मोरा, तेल पनि जँहा पायो तेंही हाल्नु हुन्छ र ? ट्यांकीमा पो हाल्नु पर्छ त !