Nepali Comedy Jokes, Nepali Funny Jokes, Latest Nepali Jokes, New Nepali Jokes 2014
शुक्रवार, 21 जून 2013
हिजो मैले एउटा स्याउ चोरेर खाएको
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।