श्रीमान: मलाई जनावर डाक्टरको मा लैजाऊ
श्रीमती: किन र?
श्रीमान: सधै बिहान भाले जस्तो उठ्छु घोडा जस्तो कुदेर ओफ़िस जान्छु गधा जसरि काम गर्छु
घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैसी संग सुत्छु ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें