तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।
पहिलो व्यक्तिले भन्यो: एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।
झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो: मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??
पहिलो व्यक्ति: चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें