शनिवार, 29 मार्च 2014

श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पांग्रा हुन् ।

पण्डित: शास्त्रमा लेखिएको छ कि श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पांग्रा हुन् ।
            यदि यीमध्ये एक बिग्रियो भने रथ चल्दैन ।यसबाट तिमीले के शिक्षा पायौं ?
धुर्मुसे:  मैले यसबाट के शिक्षा पाए भने, हामीले एउटा अतिरिक्त पांग्रा जगेडा राख्नुपर्छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें