रविवार, 30 मार्च 2014

दीपकले हाकिमलाई आफ्नी स्वास्नीसंग देखेपछि

एक दिन दीपक अफिसमा हाकिम नभएको मौका पारेर भागेर घर पुगेछ तर , घर पुग्दा त उसको स्वास्नी हाकिम संग पो अनेक  चर्तिकला गरिराखेको देखेछ। त्यसपछि दीपक हतार हतार दौडेर फेरि अफिस आई पुगेछ र लामो सास फेर्दै भनेछ : धन्न बाँचियो हाकिमले मलाई देखेनन्

 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें