शनिवार, 12 अप्रैल 2014

सँसारको सबै भन्दा पुरानो जनवार के हो ?

माग्ने बुढा:  भन त बान्द्रे सँसारको सबै भन्दा पुरानो जनवार के हो ?
बान्द्रे:         Zebra हुनुपर्छ भिनाजु
माग्ने बुढा:  कसरी?
बान्द्रे:         किनकि Zebra व्ल्याक एण्ड ह्वाइट हुन्छ नि भिनाजु ।

1 टिप्पणी: