गुरुवार, 3 जुलाई 2014

दाई तपाईले किन समोसाभित्रको आलुमात्र खानु भएको ?

एकजना बिरामी हस्पिटलमा समोसा खाँदै रहेछ उसले समोसाभित्रको आलु मात्रै खाँदो रहेछ
र बाहिरी भाग सबै फाल्दो रहेछ । नर्सले यो देखेर सोधिछन् ।
नर्स       : दाई तपाईले किन समोसाभित्रको आलुमात्र खानु भएको ?
बिरामी  : डक्टरसावले बाहिरको चिज नखानु भन्नभा छ त्यसैले ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें