गुरुवार, 10 जुलाई 2014

बिहे पछि त केही पनि दिनु नै हुन्न किन ?

स्वास्नी:हाम्रो बिहे हुनु भन्दा अगाडी मलाई तपाईले सधै गिफ्टहरु दिनु हुन्थ्यो
            तर बिहे पछि त केही पनि  दिनु नै हुन्न किन ?
लोग्ने:  तिमीले कहिलै माझीले माछा समाते पछि त्यसलाई चारो हालेको देखेकी छौ ?

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें