शुक्रवार, 11 जुलाई 2014

चामाल केलाउदा त्यति नाथे ढुंगा पनि देखिनस ?

खाना खाँदा ढुंगा चपाएपछि सासुले बुहारीलाई गाली गरिछिन
सासु:   भगवानले तँलाई दुइ ओटा आँखा दिनु भएको छ चामाल केलाउदा त्यति नाथे ढुंगा पनि देखिनस ?
बुहारी: भगवानले तपाईलाई पनि ३२ ओटा दांत दिनु भएको छ, त्यति नाथे दुइ चार ओटा ढुंगा पनि चपाउनु सक्नु भएन ?

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें