बुधवार, 16 जुलाई 2014

नेपाली चुटकिला-हनुमानको गालामा एक झापड

एक दिन हनुमान एउटा गाउँमा घुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिसहरुले नपत्याए पछि उनले आफ्नो छाती चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम हनुमानको छातीबाट  फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।
हनुमान : प्रभु मैले के विराएँ ?
राम :      तँलाई जहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाती चिरेर देखाउनु पर्छ ?
हनुमान : किनर प्रभु ?
राम :       भित्र सिता कपडा फेर्दै छिन ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें