शनिवार, 5 जुलाई 2014

हनुमान : म अब यो धरतीमा बस्न सक्तिन !

हनुमान : म अब यो धरतीमा बस्न सक्तिन !
राम       : किन ? के भयो र ? सबै हामीलाई पूजा, आदर गर्छन् !
हनुमान् : पहिले मान्छेहरू भुईँमा सुतेर मेरो प्राथना गर्थे। त्यसपछि अलिकति झुकेर गर्न थाले।
              तर प्रभु अब त  अत्ति भो। मन्दिरमा आज एउटी केटी मेरो नजिकै आई अनि भनी -"हाइ हनु !                      व्हाट्स् अप ? किन यसरी मुख फुलाएर बस्या यार्, Don't Be Sad, Be happy!"
 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें