शनिवार, 12 जुलाई 2014

Nepali Comedy Jokes-नाला पानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए ?

ईतिहास पढाउने एक शिक्षकले एक विधार्थी रामलाई सोधेछन
शिक्षक: भन त राम नाला पानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए ?
राम:  नाला पानीको लडाईमा नाला फुटेर पानी बाहिर निस्केको हुँदा चिप्लिएर बलभद्र कुँवर लडेका थिए सर !!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें