रविवार, 6 जुलाई 2014

Rajesh Hamalko Srimati Madhu Hamal le Barsai Pichchhe Bachha Nikaalna Thale Pachhi

राजेश हमालको  बिहे पछि राजेश हमालको श्रीमतीले  बर्षे पिच्छे फुतु फुतु बच्चाहरु निकाल्न थालेपछि यस्तो महंगीमा पाल्न गाह्रो हुन्छ भनेर  राजेश हमाल र उसको श्रीमतीको अब अरु बच्चा नपाउने सल्लाह भएछ र घर नजिकैको डाक्टरकोमा गएर राजेश हमालले परिवार नियोजन गरेछ। परिवार नियोजन गरेको एक वर्षापछि राजेश हमालको श्रीमतीले फेरि छोरो पाएछ। राजेश हमाल तिन छक्क परेछ र सिधै डाक्टरको कठालो समातेर  सोधेछ।
राजेश हमाल: तैले मेरो परिवार नियोजन गरेको  हो कि होइन?
डाक्टर         : हो
राजेश हमाल: अनि फेरि मेरी श्रीमतीले  छोरो कसरी जन्मईं त?
डाक्टर         : मोरा, मैले तेरो पो परिवार नियोजन गरेको त मेरो त गरेको छैन नि ?

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें