शुक्रवार, 8 अगस्त 2014

Nepali Joke-मुन्द्रेलाई एउटा केटीले चप्पलै चप्पलले हानेपछि डराएर बैंकको जागिर नै छाडेछ

मुन्द्रे एक समय एक बैंकमा काम गर्थ्यो । एक रात उसलाई सपनामा एउटा केटीले चप्पलै चप्पलले हिर्काएको  देखेछ, त्यसपछि उसले डराएर बैंकको जागिर नै छाडेछ र हास्यव्यंग्य तिर लागेछ किन भने उसले काम गर्ने बैंकको ब्यानरमा लेखिएको थियो>>तपाईंको सपनालाई 'हामी पुरा गर्छौ  ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें