एकचोटि शेरेले शिवजीको धेरै तपस्या गरेपछि शिवजी प्रकट भएर भनेछन्।
शिवजी : माग बालक के चाहियो ?
शेरे : मलाई एउटा राम्रो जागिर , एउटा ठुलो गाडी र धेरै केटीहरु चाहियो प्रभु।
शिवजीले शेरेको माग पुरा गरि दिएछन। आज शेरे ठुलो बसमा धेरै केटीहरु लिएर हिड्छ किन कि उसले girl's school मा बस ड्राइभरको रुपमा काम पाएको छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें