एक दिन मुन्द्रे पसलमा साबुन,ब्रस, मन्जन किन्न गएछ
पसले: तपाईं कुन साबुन, ब्रस, मन्जन प्रयोग गर्नुहुन्छ?
मुन्द्रे: हिजो सम्म त भोकेको साबुन, भोकेको मन्जन , भोकेको ब्रस प्रयोग गर्थें।
पसले: छक्क पर्दै- यो भोकेको भन्ने ब्रान्ड त मैले आजै सुनेको, नयाँ ब्रान्ड हो कि क्या हो ?
मुन्द्रे: यो भोके भन्ने कुनै ब्रान्ड स्रांड होइन भोके बन्ने त मेरो भाई हो।
पसले: हँ ?
मुन्द्रे: अँ ।