रमाइलो नेपाली चुटकिला

सर- ल भन त शेरे 10मा 4 घटाए कति हुन्छ ?
शेर - 6 हुन्छ सर।
 सर- स्याबास्! ल फेरी भन है 20 मा 10 घटाए कति हुन्छ?
शेर - आउदैन सर।
 सर- हे मुर्ख ल सुन है बारीमा 20 आेटा भेडा चर्दैथे ति मध्ये 10 ओटा घर आए अब भन बारीमा कति भेडा बाकी छन्?
शेरे- 0 सर ।
 सर - 0? कसरी?
शेरे- सर एउटा भेडा हिड्यॊ भने सबै हिड्छन नी ।
 सर- हत्तेरी ल सुन त संग 20 वटा सुन्तला छन् मैले 10 वटा मागे मतलव तैले मलाई 10 वटा सुन्तला दिईस अब त संग कति सुन्तला रहे?
शेरे - 20 वटा सर।
 सर- हैन फेरी 20 नै भन्छ कसरी?
शेरे- तेरॊ बाउकॊ कमाई छ र तैले माग्दैमा दिनलाई त्यॊ पनि 10 वटा सुन्तला

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

Follow Us on Google Plus

Facebook, Twitter & Google +


....................................................................................

Advertisements

Gallery

Follow Us on Facebook

eXTReMe Tracker