गुरुवार, 20 जून 2013

तिमी ठुलो भएर के गर्छौ??

शिक्षक:  तिमी ठुलो भएर के गर्छौ??
राम:      बिहे..
शिक्षक:  होइन, मेरो मतलब तिमी ठुलो भएर के बन्छौ??
राम:      दुलाहा …
शिक्षक:  हरे, मेरो मतलब तिमी ठुलो भएर के हासिल गर्न चाहन्छौ??
राम:      दुलही…
शिक्षक:  उफ!!!!!! मेरो मतलब तिमी ठुलो भएर आफ्नो बा आमाको लागि के दिन चाहन्छौ???
राम:      नाती…