शुक्रवार, 21 जून 2013

मुन्द्रे जुत्ता पालिस गरिरहेको

मुन्द्रे जुत्ता पालिस गरिरहेको थियो । यो देखेर उसको  साथीले सोधेछ।
साथी:  तिमीले आफ्नो जुत्ता आफै पालिस गरेको ?
मुन्द्रे:  अँ म त आफ्नै जुत्ता पालिस गर्छु तिमी चाँही कसको जुत्ता पालिस गर्छौ त ?