गुरुवार, 20 जून 2013

एकचोटि भक्तले शिवजीको धेरै तपस्या गरेपछि शिवजी प्रकट

एकचोटि भक्तले शिवजीको धेरै  तपस्या गरेपछि शिवजी प्रकट  भएर भने माग बालक के चाहियो ?
भक्त :    मलाई एउटा गितार दिनुस
शिवजी:  अलि ठुलै माग बालक यत्रो तपस्या गरेका छौ
भक्त :    मलाई गितार नै चाहियो
शिवजि : (रिसाएर) यदि मसँग गितार भए म डमरु लिएर हिँड्थेँ ?