एकचोटि भक्तले शिवजीको धेरै तपस्या गरेपछि शिवजी प्रकट भएर भने माग बालक के चाहियो ?
भक्त : मलाई एउटा गितार दिनुस
शिवजी: अलि ठुलै माग बालक यत्रो तपस्या गरेका छौ
भक्त : मलाई गितार नै चाहियो
शिवजि : (रिसाएर) यदि मसँग गितार भए म डमरु लिएर हिँड्थेँ ?
भक्त : मलाई एउटा गितार दिनुस
शिवजी: अलि ठुलै माग बालक यत्रो तपस्या गरेका छौ
भक्त : मलाई गितार नै चाहियो
शिवजि : (रिसाएर) यदि मसँग गितार भए म डमरु लिएर हिँड्थेँ ?