Dhurmus/Suntali Jokes लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

Suntali:     Ke gardai Hunuhunchha ?
Dhurmus: Jhingaa maardai chhu.
Suntali:     Kati wotaa maarnu bhayo?
Dhurmus: 5 wotaa.....3 purus ani 2 mahila.
Suntali:    3 purus ra 2 Mahila bhanera chanhi kasari thaha bhayo ?
Dhurmus: Kina ki 3 wotaa raksi ko bottle ma ra 2 wotaa Phone ma Thiye.

Chhori: Aama Dhurmuse Le MaLai Tyo Uttisko Rukh Chadhnako Laagi 200 Rupaiya Dinu Bhayo
Aama : Dhat Murkha! Tesle Ta Tero Panty Hernako Laagi Rukh Chadhna Layeko Ho.
Choori: Ma Pa Ni Kam Baatho Chhu ra ? Tehi Bhayera Ta Maile Pani Panty Nai
             Nalagaikana Tyo  Rukh   Chadhe Ni.

दाह्री बुढो अन्तिम समयमा आफ्नो छोरा बुहारी सँग  ।
दाह्री बुढो: छोरा ! हेर, म अब मर्न लागि सकेँ ।यदि म मरिहालेँ भने मेरो लासलाई तिमीहरुले
               बाँसमा राखेर लानु  है ।गाडी मा राखेर नलानु नि है ।
धुर्मुसे:      मरे पछि त जेमा लागे पनि भैइहाल्यो नि ।
दाह्री बुढो: हैन जे भए पनि मलाई चैँ बोकेर नै लानु ।गाडी मा नलानु ।
सुन्तली : किन र बुवा?
दाह्री बुढो: मलाई गाडी चाड्दा वान्ता आउछ क्या

पण्डित: शास्त्रमा लेखिएको छ कि श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पांग्रा हुन् ।
            यदि यीमध्ये एक बिग्रियो भने रथ चल्दैन ।यसबाट तिमीले के शिक्षा पायौं ?
धुर्मुसे:  मैले यसबाट के शिक्षा पाए भने, हामीले एउटा अतिरिक्त पांग्रा जगेडा राख्नुपर्छ ।

धुर्मुसे र सुन्तली बसमा यात्रा गर्दैथिए।
सुन्तली: धुर्मु हेर न त्यो मान्छे पछाडि बाट मेरो ब्लाउजमा हात हाल्दै छ।
धुर्मुशे:-   हाल्न दे, त्यो चोर लाई के थाहा पैसा म संग छ भन्ने !

एकदिन धुर्मुस  र सुन्तलीले मोवाइलको सट्टामा परेवाको माध्यमबाट एकअर्कालाई मेसेज पठाउने निर्णय गरे। अर्कोदिन धुर्मुसेकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन। धुर्मुसेलाई एकदम रिस उठ्यो अनि सुन्तलीलाई झपार्दै खै मेसेज भने। सुन्तलीले भनिन् मुर्ख त्यो त मिस कल मात्र हो।

Chhori: Aama Dhurmuse Le MaLai Tyo Uttisko Rukh Chadhnako Laagi 200 Rupaiya Dinu Bhayo
Aama : Dhat Murkha! Tesle Ta Tero Panty Hernako Laagi Rukh Chadhauna Layeko Ho.
Choori: Ma Pa Ni Kam Baatho Chhu ra ? Tehi Bhayera Ta Maile Pani Panty Nai
             Nalagaikana Tyo  Rukh   Chadhe Ni.




 

A sweet girl goes to Dhurmuse's shop and said: Malai Panty Dekhaunus na .
Dhurmuse Lajaudai: Aaja Panty Lagaunai Birsechhu.

सुन्तलीको बिहे पश्चात उनकी सासुले उनलाई सम्झाउदै भनिन: हेर आजदेखि तिमीले मलाई आफ्नै आमा सम्झनु,धुर्मुसेको बुबालाई आफ्नै बुबा सम्झनु । केही बेर पछि ढोकाको घन्टी बज्छ सासु : हेर त छोरी को आउनु भयो ?सुन्तलीले ढोका खोलिन र धुर्मुसेलाई देखेर सुन्तलीले भनिन: आमा, दाई आउनु भएछ ।

धुर्मुस्: रेखा थापालाई त English नै आउँदो रैनछ
सुन्तलि: तिमीलाई कसरी थाहा भो नि, धुर्मु
धुर्मुस्: मैले "Give Me A Kiss" भनेको त एक थप्पड पो दिइ ।

चम्सुरी : सुन्तली तेरो आखा किन रातो-रातो छ ?
सुन्तली: हेर्नु न आमै ! धुर्मु बिरामी हुनु हुन्छ के !!
चम्सुरी : अनि धुर्मु ज्वाईंलाई हेर्ने त नर्स राखेको हैन र ?
सुन्तली: त्यहि भएर त, रातभर जाग्नुपर्छ नि

Follow Us on Google Plus

Facebook, Twitter & Google +


....................................................................................

Advertisements

Gallery

Follow Us on Facebook

eXTReMe Tracker