मुन्द्रे एक समय एक बैंकमा काम गर्थ्यो । एक रात उसलाई सपनामा एउटा केटीले चप्पलै चप्पलले हिर्काएको देखेछ, त्यसपछि उसले डराएर बैंकको जागिर नै छाडेछ र हास्यव्यंग्य तिर लागेछ किन भने उसले काम गर्ने बैंकको ब्यानरमा लेखिएको थियो>>तपाईंको सपनालाई 'हामी पुरा गर्छौ ।
Nepali Joke-माग्ने बुढाले पाईपमा कुकुरको पुच्छर हालिरहेको देखेर तक्मे बुढाले सोधेछ
एक दिन तक्मे बुढा र माग्ने बुढाले कुकुरको पुच्छर बाह्र वर्षा सम्म ढुंग्रोमा राखेपनि बाङ्गोको बाङ्गै भन्ने नेपाली उख्खान थाहा पाएछन
अर्को दिन माग्ने बुढाले पाईपमा कुकुरको पुच्छर हालिरहेको देखेर तक्मे बुढाले सोधेछ.
तक्मे बुढा: कुकुरको पुच्छर सिधा बनाउन लागेको हो ?
माग्ने बुढा: कहाँ कुकुरको पुच्छर सिधा बनाउन लाग्नु नि, पाईप चाँही बाङ्गो बनाउन लागेको.

I’ve downloaded these from Google?
Wife to Husband : You don’t Love me at all….
Husband points towards their 2 Children and says –
then do u think I’ve downloaded these from Google?
Husband points towards their 2 Children and says –
then do u think I’ve downloaded these from Google?
नेपाली जोक-माग्ने बुढा भोकाएर बाटोमा लखर लखर हिंडिरहेको बेला
माग्ने बुढा भोकाएर बाटोमा लखर लखर हिंडिरहेको बेला अचानक उसको आँखा एउटा होटेलमा पर्छ ,जहाँ लेखिएको थियो - आउनुहोस् टन्न खानुहोस् पैसा तपाईंको नातिसग लिने छौ। माग्ने बुढाले सोच्यो अहिले गएर खानु पर्यो पैसा त नाती संग लिन्छन । माग्ने बुढा होटेल भित्र गयो र मिठो मिठो खाने कुराको अर्डर गर्यो । अनी मज्जाले खान थाल्यो। खाना खाइसके पछी वेटरले माग्ने बुढालाई ३५०० रुपैयाँको बिल दिदै भन्यो -यो बिल तपाईंले तिर्नु होला। माग्ने बुढा बिल देखेर आत्तिदै भन्यो -यो बिल चै किन नि? मैले खाएको खानको पैसा पछि मेरो नातीसंग लिने होइन र ? वेटरले नम्र हुँदै भन्यो - हजुर हो, तपाईंले आज खाएको बिल पछी तपाईंको नातिलाई दिएर पैसा लिनेछौ ,तर यो बिल तपाईंको होइन तपाईंको हजुरबाले खाएको बिल हो।
नेपाली चुटकिला-हनुमानको गालामा एक झापड
एक दिन हनुमान एउटा गाउँमा घुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिसहरुले नपत्याए पछि उनले आफ्नो छाती चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम हनुमानको छातीबाट फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।
हनुमान : प्रभु मैले के विराएँ ?
राम : तँलाई जहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाती चिरेर देखाउनु पर्छ ?
हनुमान : किनर प्रभु ?
राम : भित्र सिता कपडा फेर्दै छिन ।
हनुमान : प्रभु मैले के विराएँ ?
राम : तँलाई जहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाती चिरेर देखाउनु पर्छ ?
हनुमान : किनर प्रभु ?
राम : भित्र सिता कपडा फेर्दै छिन ।
Nepali Joke- Bhukney Sasto Khasi
मुन्द्रे खसी बजारमा खसी किन्न भनेर गएछ ।
मुन्द्रे : कति हो खसीको साहुजी ?
साहुजी : रु. ५०० मात्र हो ।
मुन्द्रे : जम्मा ५००? लास्टै सस्तो रहेछ त….. किन हो?
साहुजी : Chinese खसी हो, Guarantee छैन…… घर पुग्दासम्म भुक्न नि सक्छ ।
मुन्द्रे : कति हो खसीको साहुजी ?
साहुजी : रु. ५०० मात्र हो ।
मुन्द्रे : जम्मा ५००? लास्टै सस्तो रहेछ त….. किन हो?
साहुजी : Chinese खसी हो, Guarantee छैन…… घर पुग्दासम्म भुक्न नि सक्छ ।
Nepali Comedy Jokes-नाला पानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए ?
ईतिहास पढाउने एक शिक्षकले एक विधार्थी रामलाई सोधेछन
शिक्षक: भन त राम नाला पानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए ?
राम: नाला पानीको लडाईमा नाला फुटेर पानी बाहिर निस्केको हुँदा चिप्लिएर बलभद्र कुँवर लडेका थिए सर !!
शिक्षक: भन त राम नाला पानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए ?
राम: नाला पानीको लडाईमा नाला फुटेर पानी बाहिर निस्केको हुँदा चिप्लिएर बलभद्र कुँवर लडेका थिए सर !!