मुन्द्रे पहिलो पटक ससुराल गएछ ससुराल पुग्दा मुन्द्रेको ससुरा ट्वाईलेट बाट ऐयाऐया भन्दै बाहिर निस्कियो॥
मुन्द्रे:    ससुरा बा हजुर बिरामी  हुनुहुन्छ कि क्या हो?
ससुरा: ज्वाई साप हजुरको मुखमा हिजो बान्द्रेको घरमा खसी काटेको थियो। हजुरको मुखमा मैले पनि  दुई                    किलो किनेर ल्याएको थिँए ॥ हजुरको मुखमा हिजो धेरै खाईएछ ॥ राती देखि हजुरको मुखमा छेर्दा छेर्दा            अहिलेसम्म हजुरको मुखमा चारचोटी छेरी सके॥
एक दिन राम र श्यामको भेट भएछ।
राम : बाईक त गजबको किनेछस, बधाई छ है।
श्याम :ल ल धन्यबाद।
...
राम : अनि तेल चाँही काँहा काँहा हाल्ने गरेको छस नि।
श्याम: तेल त जँहा पायो तेंही हाल्ने गरेको छु।
राम : धत् मोरा, तेल पनि जँहा पायो तेंही हाल्नु हुन्छ र ? ट्यांकीमा पो हाल्नु पर्छ त !

एकचोटि शेरेले शिवजीको धेरै  तपस्या गरेपछि शिवजी प्रकट भएर भनेछन्।
शिवजी : माग बालक के चाहियो ?
शेरे      : मलाई एउटा राम्रो जागिर , एउटा ठुलो गाडी र धेरै केटीहरु चाहियो प्रभु।
शिवजीले शेरेको माग पुरा गरि दिएछन। आज शेरे ठुलो बसमा धेरै केटीहरु लिएर हिड्छ किन कि उसले girl's school मा बस ड्राइभरको रुपमा काम पाएको छ।

मिस :नेपालमा सबैभन्दा बढी ईज्जत को संग छ?
शेरे : सबै भन्दा बढी ईज्जत सुनिल थापा संग छ
मिस :कसरी ?
शेरे : किन भने उसले सबै भन्दा बढी केटीहरुको ईज्जत लुटेको छ  नि त .!

सर- ल भन त शेरे 10मा 4 घटाए कति हुन्छ ?
शेर - 6 हुन्छ सर।
 सर- स्याबास्! ल फेरी भन है 20 मा 10 घटाए कति हुन्छ?
शेर - आउदैन सर।
 सर- हे मुर्ख ल सुन है बारीमा 20 आेटा भेडा चर्दैथे ति मध्ये 10 ओटा घर आए अब भन बारीमा कति भेडा बाकी छन्?
शेरे- 0 सर ।
 सर - 0? कसरी?
शेरे- सर एउटा भेडा हिड्यॊ भने सबै हिड्छन नी ।
 सर- हत्तेरी ल सुन त संग 20 वटा सुन्तला छन् मैले 10 वटा मागे मतलव तैले मलाई 10 वटा सुन्तला दिईस अब त संग कति सुन्तला रहे?
शेरे - 20 वटा सर।
 सर- हैन फेरी 20 नै भन्छ कसरी?
शेरे- तेरॊ बाउकॊ कमाई छ र तैले माग्दैमा दिनलाई त्यॊ पनि 10 वटा सुन्तला

एक दिन मुन्द्रे पसलमा  साबुन,ब्रस, मन्जन किन्न गएछ
पसले: तपाईं कुन साबुन, ब्रस, मन्जन प्रयोग गर्नुहुन्छ?
मुन्द्रे: हिजो सम्म त भोकेको साबुन, भोकेको मन्जन , भोकेको ब्रस प्रयोग गर्थें।
पसले: छक्क पर्दै- यो भोकेको भन्ने ब्रान्ड त मैले आजै सुनेको, नयाँ ब्रान्ड हो कि क्या हो ?
मुन्द्रे: यो भोके भन्ने कुनै ब्रान्ड स्रांड होइन भोके बन्ने त मेरो भाई हो।
पसले: हँ ?
मुन्द्रे: अँ ।

Rekha Thapa: Should I Buy Tickets For My Children.?
Conductor:     Yes! Only If They Are Above 8.
Rekha Thapa: Thank God ,I Have Only 6 Children..!!

Follow Us on Google Plus

Facebook, Twitter & Google +


....................................................................................

Advertisements

Gallery

Follow Us on Facebook

eXTReMe Tracker